News Portal

मिनिल्याण्ड स्कुलबाट अध्यन सुरु गेरेकी सिम्रन बिबिएस तेस्रो बर्षको परिक्षामा नेपाल कै प्रथम

हिमालीसंचार संवाददाता
२०३ पटक

रबिन्द्र बराल -विराटनगरस्थित मेरिल्याण्ड कलेजमा अध्यनरत रंगेली नगरपालिका ७ कि सिम्रन अग्रवाल त्रिभुवन विश्वविद्यालयको बिबिएस तेश्रो बर्षको परीक्षामा सर्वाधिक ८२.८ प्रतिशत अङ्क ल्याएर नेपाल प्रथम भएकी छन्। बुबा उमाकान्त अग्रवाल र आमा पुष्पा अग्रवालकाे काेखबाट २०५३ सालमा कान्छि छाेरी काे रुपमा जन्म लिएकी सिम्रन अग्रवाल ले अहिले बिबिएस तेश्राे बर्षमा नेपाल टप भए पछि परिवार का सदस्य हरु समेत खुशी भएका छन।
उनलेे रंगेली ७ मा रहेको मिनिल्यान्ड ईङलिस बाेडिङ स्कुलमा नर्सरी कक्षा देखि अध्यन सुरु गरेकाे बिधालय का प्रिन्सिपल बिकर्ण कार्कीले बताए। उनलेे भने सिम्रनले सबै कक्षा प्रथम हुदै गएकाे र उनी कहिले पनि कक्षामा दाेस्राे नभएको पढाइमा जहिले पनि अत्यन्त मेहनती तथा सरल र शिष्ट व्यवहारको भएको विद्यार्थीहरु मध्ये एक रहेको उनले कार्कीले बताए । सिम्रन ले मिनिल्यान्ड बाट SLC मा समेत उत्कृष्ट अंक ल्याएर बिधालयकाे समेत ईज्जत् राखेकाे कार्कीले बताए।
सिम्रनले मेरिल्याण्ड कलेजमा समेत २०७५ सालमा पनि बिबिएस प्रथम बर्षको परीक्षामा प्रदेश प्रथम भएकी थिईन्। सिम्रन नेपाल टप भए पछि बिधालयका अध्यक्ष गुणराज ढकाल, प्रमोद कुमार झा प्रिन्सिपल लक्ष्मण ढकाल निर्देशक प्रदीप कुमार भगत मनोज गुप्ता लगायत ले उनकाे घरमा पुगेर सम्मान तथा बधाई समेत दिएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...