News Portal

हसरत अलीले रंगेलीमा कम्वल बितरण

हिमालीसंचार संवाददाता
२२२ पटक

रबिन्द्र बराल/ झापा -मिक्लाजुङ्ग गाउँ पालिकामा कर्यारत ईन्जिनियर हसर अलीले ( नेपाल ) रंगेली नगरपालिका ७ रहेको मुसहर बस्तिमा आएर कम्वल बितरण गरेका छन। झापा भद्रपुर घर भएका अली बिगत दुई बर्ष देखि मिङ्लाजुङ गाउँ पालिकामा सिभिल ईन्जिनियर पदमा कार्यरत रहेका छन।

उनले आफ्नो कमाईकाे केही भाग सन्चित गरेर गरिव र अतिविपन्न परिवारलाई सहयोग समेत गर्दे आईरहेका छन।बिगतका दिनहरुमा आफ्नो घरकाे अवस्था समेत सामान्य रहेको र आफुले पनि गरिवकाे पीडा बुझेकाे र अहिले त्यहि पीडा सम्झेर गरिव परिवारलाई समेत आफुले केही गर्नुपर्ने छ।मेरा सहयोगले कुनै गरिवर परिवारलाई केही सहयोग हुने अपेक्षा राखेको उनलेे बताए।

आफ्नो कमाईबाट केही सन्चित गरेर गरिव परिवारलाई सहयोग गर्दे आईरहेकाे र आगामी दिनहरुमा समेत सहयोग गर्दे जाने उनलेे बताए।हसरत अलीले जाडाे याम सुरु भए पछि गरिव परिवारलाई न्यानाे कपडा नहुदा आकालमै ज्यान गुमाउन बाध्य हुदै आएको मेराे याे सानाे सहयोगले उनीहरुकाे केही मात्रामा शरीर न्यानाे हुने र अहिलेसम्म उनले विभिन्न संस्था तथा गरिवपरिवारलाई सहयोग समेत गर्दे आईरहेकाे उनलेे बताए।
कम्वल बितरणमा ईन्जिनियर कमलेश्वर ठाकुर स्थानीय युवा धर्मधाेज पाैडेल र हसर अलीले ( नेपाल ) २० परिवारलाई कम्वल बितरण गरेका थिए। आगामी दिनमा समेत सामाजिक कार्यालय निरन्तरता दिदै जाने समेत उनलेे बताए।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...