News Portal

वैदेशिक रोजगार विभागका महानिर्देशक काफ्लेमाथि कार्यकक्षमै हातपात

हिमालीसंचार संवाददाता
३३९ पटक

काठमाडौं। 
वैदेशिक रोजगार विभागका महानिर्देशक (डिजी) दिपक काफ्लेमाथि बुद्धनगरस्थित कार्यालयभित्रै हातपात भएको छ। आइतबार बिहान कार्य कक्षमै डिजी काफ्लेमाथि दूव्र्यवहार भएको विभागका सूचना अधिकारी कमल ज्ञवालीले न्यूज २४लाइ जानकारी दिए।

उनका अनुसार डिजीमाथि कार्यकक्षमै हातपात गर्ने व्यक्ति पार्टीका कार्यकर्ता रहेका छन्। यस विषयमा डिजी काफ्लेलाई सम्पर्क गर्दा फोन उठेन। विभागका सूचना अधिकारी ज्ञवालीका अनुसार कार्यालयमा आएका समूहको कार्यशैली हिंस्रक थियो।

डिजी काफ्लेमाथि हातपात प्रयास गर्नेहरुलाई हाल बानेश्वर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। हातपात गर्ने व्यक्ति मादक पदार्थ सेवन गरेर पनि बताइएको छ। केही दिनअघि खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि सीके राउत नेतृत्वको पार्टीका कार्यकर्ताले हातपात गरेका थिए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...