News Portal

कृष्णभक्त राई र जुनी खालिङ राईको “धेरै पछि भेट भो” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५५० पटक

काठमाडौं – पूर्वाञ्चल धनकुटाकी चर्चित लोक गायिका जुनी खालिङ राई र गायक तथा संगीतकार  कृष्णभक्त राईको संयुक्त आवाजमा “धेरै पछि भेट भो” बोलको लिप्सिङ भिडियो गायिका जुनी खालिङ राईको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

पछिल्लो समय ब्यास्त रहेकी गायिका जुनी खालिङ राईले दर्शक श्रोताको मन जित्दै आईरहेकी छिन्। भर्खरै मात्र करिब एक महिना राजधानीको बसाईपछि गृह जिल्ला धनकुटा फर्केकी गायिका राईले गायक तथा संगीतकार कृष्ण कुमार राईको संगीतमा गायक तथा संगीतकार कृष्णभक्त राईको एरेन्जमा गायिका जुनी खालिङ राई र गायक तथा संगीतकार कृष्ण भक्त राईसंग संयुक्त आवाजमा उक्त गीत सार्वजनिक गरेकी हुन्।

सार्वजनिक गीतका गीतकार बसन्त लिम्बुले लेखेका गीत मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङले गरेका हुन् ।सेवा रेकर्डिङ स्टुडियो काठमाडौंमा रेकर्डिङ गरिएको गीतको स्टुडियो लिप्सिङ भिडियोको छायांकन योगेन मुकारुङले गरेका हुन्।

भिडियो याहाँ हेर्नुहोस्

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...