News Portal

खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी लुम्बिनी समाजको पोल्टामा

हिमालीसंचार संवाददाता
५२० पटक

कुवेत – कुबेतको माबुल्ला स्थित खेल मैदानमा २४ सेप्टेम्बर नमस्ते नेपाली खेलकुद परिवारद्वारा आयोजित खुल्ला पुरुष भलिवल खेल एक सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ।

१४ सशक्त नेपाली टीमहरुले सहभागीता जनाएको खेलमा जसबाट आफ्ना निकट्तम प्रतिश्पर्धी टिमहरुलाई पराजित गर्दै लुम्बिनि समाज नेपाल कुवेत र आयोजक टिम फाईनल प्रबेस गरेका थिए। फाईनल खेलमा लुम्बिनि समाज नेपाल कुवेत टिमले आयोजक टिमलाई पराजीत गर्दै बिजेताको उपाधी चुमेको थियो भने आयोजक टिम उप-बिजेताको उपाधी हासिल गरेको थियो।

आयोजकले प्रथम हुने टिम लुम्बिनि समाज नेपाल कुवेत र दोस्रो हुने आयोजक नमस्ते नेपाली खेलकुद कुबेत दुबै टिमलाई नगद, मेडल, ट्रफि, पुरस्कार प्रदान गरेको थिए भने साथै प्रतियोगिता कै बेस्ट खेलाडि, रेफ़्रीहरु लाई पनि मायाको चिनोसहित मेडल, सम्मान गरेका थिए।

नमस्ते नेपाल रेष्टुरेन्ट खेलकुद परिवार कुवेतद्वारा खुल्ला भलिवल प्रतियोगितामा Bec exchange को तर्फबाट खेलाडीलाई दिएका थिए भने, मेडल, ट्रफि, पुरस्कारलाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कुवेतका अध्यक्ष रणध्वज लामाको हातबाट वितरण गराईएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...