News Portal

बुद्ध राईको “झर्छ आँसु” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
८०५ पटक

काठमाडौं – गायक तथा संगीतकार बुद्ध राईको आवाजमा रहेको “झर्छ आँसु” बोल रहेको गीतको म्युजिक भिडियो आज सार्वजनिक भएको छ।

सुरेश बिरही मगरको शब्द र गायक बुद्ध राई कै संगीतमा रहेको यो गीतको संगीत संयोजन सबिन लिम्बुले गरेका हुन्। मिक्सिङ तथा मास्टरिङ साउण्ड ईजिनियर गोबिन्द शोनिले गरेका गरेका हुन​। 

स्टुडियो “मिरा साउण्ड” काठमाडौ स्थित पुतली सडकमा रेकर्डिष्ट सुबाश कुथुमी राईले रेकर्ड गरेका आधुनिक गीतको स्टुडियो भर्सनको म्युजिक भिडीयोलाई सुमन मगरले छायांकन तथा सम्पादन गरेका छन।

गायक तथा संगीतकार बुद्ध राईको आफ्नै अफिसियल युटुव च्यानलबाट आज सार्वजनिक भएको गीत निक्कै राम्रो बनेको छ। दर्जनौं गीतहरुमा संगीत र स्वर दिईसकेका गायक तथा संगीतकार राईले यस गीतलाई पनि श्रोताहरुले मनपराई दिने कुरामा आफू बिश्वस्त रहेको बताए। 

म्युजिक भिडियो हेर्नुहोस् 

प्रतिकृया दिनुहोस्

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...