News Portal

गीतकार रोहित घिमिरेको ‘भन्देउ हजुर’मा चिरञ्जीवी र निरुता फिचर्ड (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३६२ पटक

काठमाडौं – नेपाली सागीतिक क्षेत्रमा गीतकारको रुपमा उदाउदै आएका गीतकार हुन रोहित घिमिरे । उनले हरेक बर्ष जसो आफ्नो शव्दमा गीत सार्वजनिक गर्दै आएका छन् । बिशेषगरी वियोगान्त तथा प्रेम बिछोडका गीत लेखनमा माहिर मानिन्छन् घिमिरे। उनको पुन: आफ्नो शब्दमा अर्को गीत “भन्देउ हजुर” सार्वजनिक गरेका छन् ।

गत बुधबार युट्युबमा सार्बजनिक गरिएको गीतमा प्रतिमा केसी र राग पौडेलको आवाज रहेको छ ।  सार्वजनिक गीत सिएल शर्माको संगीत रहेको छ भने सन्जिव बराईलीको एरेन्ज रहेको छ । ए वान म्युजिसियनमा रेकर्ड गरिएको गीतको भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका छन् । 

सार्वजनिक म्युजिक भिडियोमा जिवि चिरन ‘चिरञ्जीवी सापकोटा’, निरुता शाही, दिनेश कठायत र दिपक सापकोटाको मुख्य अभिनय रहेको छ । सिर्जन बराल ‘ऋषि’को निर्देशन रहेको उक्त भिडियोमा अमृत चापागाईंको सम्पादन रहेका छन् । जनता डिजिटल फिल्म्सबाट पोस्ट प्रोडक्सनमा निर्माण भएको भिडियोलाई आहा टिभी नामक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो। 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...