News Portal

अनील कोयी राईको “मेवा रसिलो” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
१०१३ पटक

काठमाडौं – चर्चित युवा गायक तथा संगीतकार अनिल कोयी राई र भोइस अफ नेपाल सिजन-३ का फिनालिस्ट गायिका तारा शिरिस मगरको युगल आवाजमा “मेवा रसिलो” गायक अनिल कोयी राईको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ । 

नेपालको सागीतिक राजधानी खोटाङ पूर्वाञ्चलका चर्चित युवा संगीतकार अनिल कोयी राई विगत धेरै लामो समयदेखि गीत संगीत क्षेत्रमा काठमाडौंमा संघर्ष गरिरहेका युवा संगीतकार हुन्।  उनी स्वयम आफैले दर्जनौ गीतमा आफ्नो आवाज रेकर्डिङ गरि सकेका गायक पछिल्लो समय संगीतकारको रुपमा आफ्नो छुट्टै परिचय स्थापित गरेका छन्।  

उनले सानो उमेरमा छुट्टै आफ्नो पहिचान बनाउन सफल संगीतकार अनिल कोयी राईको संगीतमा नेपालका चर्चित गायक गायिकाहरुले धेरै गीत रेकर्डिङ गरि सकेका छन्। पछिल्लो समय लकडाउको समेत उनको ब्यास्तता ह्वात्तै बढेको छ। 

सार्वजनिक गीतका सर्जक खोटाङ बादेलका बर्ज खोटाङगे किरातीको शब्द रचना रहेको गीतमा अनिल कोयी राईको संगीत रहेको छ। काठमाडौं स्थित किङ स्टुडियोमा रेकर्डिस सुरेश राईले रेकर्ड गरेका गीतको ऐरेन्जर राजु कार्कीले गरेका हुन्। 

सार्वजनिक म्युजिक भिडियो दिनेश पराजुलीको छायांकनमा अप्सरा चाम्लिङ राईले श्रृगार गरेका म्युजिक भिडियो अमृत चापागाईले कलरिङ र इडिटिङ गरेका म्युजिक भिडियो जनता डिजिटल फ्लिमद्वारा बजारमा ल्याईएको हो। 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत...