News Portal

साकेला गीत “सेवाखन्ने सेवाखन्ने” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४९७ पटक

काठमाडौं – “सेवाखन्ने” बोलको साकेला गीत सार्वजनिक गरिएको छ। किरात राई समुदायमा ‘सेवाखन्ने भनेको नमस्कार’ गीतकार रामकुमार राईको शब्द रचना तथा प्रस्तुतिमा युवा संगीतकार सन्तोष दुमी राईको संगीत रहेको यस साकेला गीतमा गायिका आभा मुकारुङ राई, गायिका प्रेम कला राई, गायक तेज राई र संगीतकार  युवा संगीतकार सन्तोष दुमीले समेत आवाज दिएका छन् । 

किरात राई समुदायमा प्रचलित लोक भाकाको सैलीमा रहेको यस साकेला गीतलाई स्टुडियो किङमा रेकर्ड गरिएको हो। सुरेस राई, मनोज साङ्सोनले रेकर्डिष्ट गरेका यस साकेला गीतलाई राजु कार्कीले मास्टरिङ गरिएको संगीतकार सन्तोष दुमी राईले हिमालीसंचार डटकमसंग बताए। 

संगीत संयोजन आदेश गुर्मछान मगरले गरेका साकेला गीतको जसकेलो क्रियसनले भिडियो तयार गरेको साकेला गीत सन्तोष दुमी राईको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

साकेला गीत यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत...