News Portal

गीतकार युवा राईको “मुलबाटो” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५६४ पटक

काठमाडौं – विगत लामो समयदेखि हङकङ जोर्डन शहर स्थित बस्दै आईरहेका सर्जक युवा राई साहित्य, संगीत र पत्रकारितामा हङकङदेखि सक्रिय गीतकार राईले “मुलबाटो” म्युजिक भिडियो हिजो साँझ आफ्नै युटुव च्यानल युवा राई अफिसियल मार्फत सार्वजनिक गरेका छन्। 

सार्वजनिक गीतमा भ्वाइज अफ नेपालको नक आउटबाट बाहिरिएकी भारतकी सिक्किमेली गायिका सुदिता राईले आवाज दिएकी छिन्।  गीतकार युवा राईको शब्द रचना रहेको गीतमा युवा संगीतकार गौतम सागर राईले संगीत भरेका हुन् । एरेन्ज मनोज साङ्सोन राई, मिक्सिङ राजु कार्कीले गरेका गीतको रेकर्डिङ किङ स्टुडियो अनामनगरमा सुरेश राईले रेकर्ड गरेका हुन ।

सार्वजनिक म्युजिक भिडियो मुलबाटो हुँदै सधै हिडिरहने मायालु बाटो हिडन छोडेपछी त्यही बियोगमा प्रेमिला यादहरुको कल्पना गर्दै बतास प्रकृतिसंग एकान्तमा मनका उन्मादहरु ती मायालुको बियोगका भावहरु गीतकारले गीतमा प्रस्तुत गरेका छन। गीतको लिप्सिङ छायांकन र सम्पादन जस्केलो क्रियसनले गरेको हो। 

भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...