News Portal

अम्बिका भण्डारीको स्वरको तीज गीत “प्रवासमा चेली” सार्वजनिक (भिडियाे सहित)

हिमालीसंचार संवाददाता
५७५ पटक

काठमाडौँ।
नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियोको उत्पादनमा कवयत्री एवम् गायिका अम्बिका भण्डारीको स्वरमा रहेको “प्रवासमा चेली” बोलको तीजको गीत सार्वजनिक गरिएको छ। प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कृतिलाई जगेर्ना गर्ने हेतुले “प्रवासमा चेली” बोलको गीत बजारमा ल्याएको हो।

यस गीतमा लय पनि अम्बिका भण्डारीकै रहेको छ। बिमला ढुंगाना निरौलाको शब्दको यो तीज गीत साहिल गायकले एरेन्ज गरेका छन्। शिव राजा भुर्तेलद्वारा निर्देशन तथा सम्पादन गरिएको उक्त तीज गीतको म्युजिक भिडियोमा करुणा भण्डारी, भावना पन्त, स्वेच्छा सुवेदी, इन्दिरा शर्मालगायतको नृत्य देख्न पाइन्छ। यो गीतको म्युजिक भिडियो छायांकन सुरेश भुर्तेलले गरेका हुन।

हेर्नुहोस् उक्त तीज गीतको म्युजिक भिडियो।

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...