News Portal

अनुज्ञ फाउन्डेसनले मृगौला पीडितलाई आर्थिक सहयाेग गर्यो

हिमालीसंचार संवाददाता
८३७ पटक

काठमाडौं – पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं ७का सुखबाट विश्वकर्माको छोरा वर्ष ५९ को डिल बहादुर विश्वकर्मा मृगौला पीडितलाई अनुज्ञ फाउन्डेसनबाट ५०००हजार सहयोग प्राप्त भएको छ। निजको आर्थिक स्थिति साह्रै कमजोर भएको हुनाले उपचारमा समस्या आएको छ ।

मृगौला पीडितलाई आर्थिक सहयोग गर्ने गाउँ पालिकाबाट समेत सर्वसाधारणमा समेत अनुरोध गरेको छ ।
सहयोग गर्न चाहनु हुने महानुभावहरुले निम्न ठेगानामा सम्पर्क गरी सहयाेग गर्नसक्नुहुनेछ। तपाईंको सानो सहयोगले मृगौला पीडितलाई ठूलो सहयोग मिल्नेछ।

आर्थिक सहयोग लागि सम्पर्क
Mahalaxmi bikas Bank
09300100507345000001
Foundation ph-9847391610

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...