News Portal

राष्ट्रसंघको भवन अगाडी प्रधानमन्त्री ओलीको बिरोधमा प्रदर्शन

६३६ पटक

कृष्ण के सी
अमेरिका – नेपाल सरकारको प्रमुखको हैसियतले संयुक्त राष्ट्र संघको महासभामा अभागा लिन आएका नेपालका प्रधानमन्त्रीको बिरोधमा तरुण दल अमेरिकाले बिरोध प्रदर्शन गर्ने आयोजना गरेको थियो।

राष्ट्र संघको चालु सभामा आज, सेप्टेम्बर २७, २०१८ मा नेपालका प्रधानमन्त्री के पी ओलीले संबोधन गर्ने पालो थियो। सोहि समय पारेर न्यूयोर्कमा रहेको राष्ट्रसंघको मुख्यालय अगाडी प्रधानमन्त्री ओलीको बिरुद्धमा प्रदर्शन गरिएको थियो।

नेपालमा भएका हत्या, बलात्कार जस्ता कुराहरुमा टुलु-टुलु हेरेर बसेको, आफ्ना तरुण दलका जिल्ला नेतालाई उनकै कार्यकर्ताबाट हत्या हुँदा हत्यारालाइ कारवाही नगरेको, जनजाति र मदेशका जनतालाई उपेक्षा गरेको जस्ता आरोप लगाउँदै कालो झण्डा सहित सो बिरोध प्रदर्शन गरिएको हो।

तरूण दल अमेरिकाद्धारा आयोजित सो बिरोध प्रदर्शनमा जनजाति महासंघ अमेरिका र नेपालका मधेसी समुदायहरुको संस्था (आमा) समेतको सहभागिता थियो।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...