News Portal

मोडल सन्जीब ठकुरी र धनु सिंहको डिजे गीत “ल्याङ्ग ल्याङ्ग” सार्वजनिक (भिडियो सहित)

कमल सिंह ठकुरी
१७५५ पटक

काठमाडौं – नेपाली साङ्गितिक बजारमा विभिन्न गीतहरु दिनप्रतिदिन आईरहदा मोडल सन्जीब ठकुरी र गायक धनु सिंहको डिजे गीत “ल्याङ्ग ल्याङ्ग” हालै मात्र सार्वजनिक भएको छ।

गायक धनु सिंह ठकुरी र मिना अधिकारीको आवाज रहेको उक्त गीतमा शब्द/संगीत पनि गायक ठकुरीकै हो।

दिपक अधिकारीको निर्देशनमा मोडल सन्जीब ठकुरी र सरस्वती दुलालले नृत्य तथा अभिनय गरेको म्युजिक भिडियोको छयान्कन महेश महराले गरेका हुन भने गीतको सम्पादन अर्जुन खड्काले गरेका छन।

यस गीतलाई म्युजिक नेपाल प्रालिको अफिसियल युटुब च्यानल मार्फत बजार व्यवस्थापन गरीएको छ।

अब हेरौ उक्त गीतको पूरा म्युजिक भिडियो।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...