News Portal

क्विक रेस्यु टिम नेपालले रंगेली अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

हिमालीसंचार संवाददाता
३११ पटक

रबिन्द्र बराल -कोरोना कहरको दोस्रो लहर सुरु भएसंगै क्विक रेस्यु टिम नेपालले रंगेली काेविट अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
पछिल्लो समयमा स्वास्थ्य संस्था आइसोलेसन ,संक्रमितहरुको घर मानिसहरुको चहपहल वढी हुने अन्य सार्वजनिक स्थानहरुमा सेनेटाइजर गर्ने अभियान समेत जारी राखेको छ ।
क्विक रेस्यु टिम नेपालले सेनिटाईजर माक्स, पिपि लगायत ७० हजार बराबरको सामग्री हस्तान्तरण गरेको छ । कोरोना रोकथाम नियन्त्रणमा सवैको पहल महत्वपुर्ण हुने तर्फ मध्यनजर गर्दै विभिन्न अभियान समेत सञ्चालन गर्दै आएको छ ।
पछिल्लो समयमा मोरगंको जहदा ,कटारी , धनपालथान , रंगेली लगायतका स्थानीय तहमा पुगेर अस्पतालहरुमा सेनेटाइजर गर्ने देखि मास्क ,सेनेटाइजर , पञ्जा लगायतका स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको टिमका अध्यक्ष विक्रम एक्तेनले जानकारी दिए ।
सो अभियानमा इसाई समाज प्रदेश नम्बर १ का उपाध्यक्ष विनोद मुर्मले महत्वपुर्ण सहयोग गरेको समेत अध्यक्ष एक्तेनले वताए । क्विक रेस्यु टिम नेपालले पुर्वी पहाडी क्षेत्रहरु समेत पुगेर सेनेटाइज गर्ने र संक्रमितहरुलाई स्वास्थ्य सामाग्री सानो अक्सिजन समेत उपलव्ध गराउदै आएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...