News Portal

काेराेना संङ्क्रमित घरमा सेनिटाईजर छर्दे

हिमालीसंचार संवाददाता
६६४ पटक

रबिन्द्र बराल माेरङकाे रंगेली नगरपालिका २ स्थित मंङ्गलवारेमा बसाेवास गर्दे आईरहेकी १७ बर्षिय दिपशिखा सुवेदी अहिले काेराेना सङ्क्रमण नफैलियाेस भन्दै सेनिटाईजर गर्दे हिडेकि छिन। बिराटनगर स्थित शिक्षा दिप कलेजमा अध्यनरत गर्दे आइरहेता पनि उनी समाज सेवामा निकै लागि परेकी छिन ।

बिगत बर्ष कोरोनाको पहिलो लहरमा उनलेे विराटनगरकाे विभिन्न क्षेत्रमा रहेको मन्दिर,मस्जिद, र सामूहिक स्थल तथा जिल्ला प्रहरी कार्यलय , एस.पी कार्यालयकाे भवन , डी एस पी कार्यालय , मानव सेवा आश्रम र अन्य सुरक्षा कर्मीहरुकाे भवनमा समेत उनलेे आफै सेनिटाइजर उत्पादन गरेर माक्स सहित वितरण समेत गरेकाे सुवेदीले बताईन ।

उनलेे काेराेनाकाे दाेस्राे लहर चलिरहदा समेत समाजिक कार्यलाई निरन्तरता दिदै आईरहेकि छन । उनले केही दिन अगाडि रंगेली २ मा समेत आफ्नै निजि लगानीमा मङ्लवारेमा रहेको दुर्गा मंन्दिर र साेहि गाउँमा दुई घरमा काेराेना पाेजेटिव फेला परेपछि उक्त घरमा समेत उनलेे आफ्नै खर्चमा साे घरमा सेनिटाइजर समेत गरेकि थिईन । उनले भनिन् “साध्य रूपी माधव सम्म पुग्ने एक मात्र साधन मानव सेवा” हो भन्ने कुरा लाई हृदायगंम गर्दै जाने र आगामी दिनमा पनि परमात्माको कृपा रहे सम्म यसै गरी आफ्नो स्थान समाज सेवामा लागि रहने सुवेदीले बताईन ।

प्रतिकृया दिनुहोस्

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...