News Portal

कोभिड महामारीले गर्दा जनता मर्दै अझै पनि सरकारको ध्यान गएन

त्रिभुवन अधिकारी
५०४ पटक

धादिङ –  सरकार आँखा छ भने हेर्छ्स होला । सधै पत्रपत्रिका र न्युज अब अति भो गरिब जनता माथी नेकपा के पि ओलिको दम्भ अत्याचार भ्रष्टाचारले बिश्व भरी फैलिएको कोरोना भाइरसले त्रसित बनाइरहेको छ। सत्तामा बसेर यस्तो महामारीमा आएको अर्बौं अर्ब पैसा आफ्नो खल्ती र दुई चार जना आसेपासे भरौटे कार्यकर्तालाई दिएर ती गरिब जनतालाई मार्ने काम गरिस किन ?

बिचरा ती निर्दोष गरिब जनताको के गल्ती थियो र कोहि अस्पतालको बेडमा कराइरहेको छ्न त कोहि अस्पतालको भुइँमा बिना अक्सिजन तिमी भने कुर्सी जोगाउन पट्टी लाग्छौ किन? जसपाको नेता महन्त ठाकुर लाई ३ अर्ब पैसा दियौ तेहि  पैसाले  अमेरिका र     चाइनाबाट अक्सिजनको खाली सिलिन्डर ल्याएको भए तिम्रो के नै जान्थ्यो र गरिब जनताको ज्यान त बच्थ्यो हााेला । आज आफ्नो कुर्सी र पद जोगाउन विपक्षी नेतालाई ३अर्ब दियाै ।

अब जनतालाई  जबाफ चाहिएकाे छ ।नेपाली दाजुभाई दिदीबहिनीले बिदेशबाट दु:ख गरेर पठाइएको रेमिटेन्सले आज यो देशको प्रतेक साम्सद र कर्मचारी मन्त्रीको तलब भत्ता पुगेको छ अब जबाफ दिनुस महाराज प्रधानमन्त्री के पि ओलि ज्यु  ३ अर्ब कहाँबाट आयो ? बिचरा दु:ख गरेर पठाइएको रेमिटेन्सले आज उहीँ दाजुभाई दिदिबहिनीको आफन्तहरु भोकभोकै मरेको छ्न भने कोहि अक्सिजन नपाइकन र अस्पतालमा बेड नपाएर मरेको छ्न ?

यस्को जिम्मेवारी कस्ले लिने प्रधानमन्त्री खड्का प्रसाद ओलि ज्यु ? नेपालमा टुरिजम सेक्टरमा काम गर्ने लाखौं युवाहरू दुई साल भयो बेरोजगार भएर बसेको ? हामी लाई पनि रोजगार दे ?  प्रधानमन्त्री ज्यु हजुरलाई म लगाएत सम्पुर्ण नेपाली जनताको बिन्ती छ अब देखि देशको ढुकुटी रित्तो बनाएर तीन अर्बमा साम्सद किन्ने कुर्सी जोगाउने काम छोडि प्रतेक हस्पिटलमा अक्सिजन र बेड बढाउने काम गर्नु होस यदि यस्तो गर्नु भएन भने राजिनामा दिएर कासीको यात्रामा जानु होस । सधै आतंककारीको व्यवहार देखाएर  पद र कुर्सीको लागि निर्द्रोश तीन करोड जनताको जीवन माथी खेलबाड गर्ने अधिकार छ।

 

 

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...