News Portal

सोलुखुम्बुको नेचासल्यानमा २ जनामा कोरोना संक्रमण पुष्टि

हिमालीसंचार संवाददाता
३४८ पटक

सोलुखुम्बु – सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका-२, सल्यानका ७१ वर्षिय पुरुष र ६८ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामनारयाण शाहले जानकारी दिए। कोरोना संक्रमित अहिले होम आईसोलेसनमा राखिएको छ।

त्यस्तै, सोलुदुधकुण्ड नगरपालिकाका कर्मचारी र जिल्ला अस्पतालका स्वास्थ्य कर्मी सहित कन्ट्रयाक ट्रेसिङमा परेकाको २४ जनाको कोरोना रिपोर्ट पनी पोजेटिभ आएको थियो । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ 

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...