News Portal

  • गंगाजमुना गाउँपालिकामा पनि एक जनालाई पोजेटिभ भेटियाे

    हिमालीसंचार संवाददाता
    ८३९ पटक

    धादिङ- गंगाजमुना गाउँपालिकामा एक जनालाई कोरोना  पोजेटिभ भेटिएकाे छ ।विश्व नै संक्रमित भएको बेला गंगाजमुना गाउँपालिका पनि अछुतो रहेन । एक जना व्यक्तिलाई पोजेटिभ भएपछि स्थानीयवासीमा त्रास फैलिएकाे छ।

    समयमा ध्यान दिइएन भने पछि ठूलो दुर्घटना आउन सक्ने हुन्छ ।स्थानीय जनताको उपचार एवं संक्रमक रोकथामको लागि स्थानीय सरकारले समयमै उचित व्यवस्था मिलाउनुपर्ने हुन्छ । स्थानीय सरकारको जिम्मेवारी पनि हो स्थानीयवासीको लागि गाउँपालिकाले जनचेतनामूलक कार्यक्रम तुरुन्तै लागू गर्नुपर्छ ।
    समयमा नै सबैले आफ्नो ख्याल राख्ने र स्वास्थ्यको सुरक्षा गर्नुपर्ने व्यवस्था पनि देखिन्छ नत्र भने भोलीको दिनमा समस्या आउनसक्छ ।

    कोरोना भाइरसबाट बच्न निम्न कुरामा ध्यान दिनुहोला 
    .भीडभाडमा नजाने कुनै व्यक्तिसँग हात नमिलाउने मुखामुख नगर्ने। कुराकानी नगर्ने र मुखमा माक्स लगाउने साबुनपानीले हात धुने। र सेनिटाइजरको प्रयोग गर्ने ।
    अनावश्यक रुपमा घरबाहिर नजानी जानै परे परे जनसम्पर्कमा नआउने र नआवश्यक यात्रा नगर्ने ।
    जात्रा उत्सव मेलापर्व भोजभतेरमा आयोजना नगर्ने ।
    कमसेकम एक मिटरको दुरीमा कायम गर्न ।

    टाउको दुख्ने ज्वरो आउने खोकी लाग्ने नाकबाट पानी आउने , आखा रातो हुने शरीर दुख्ने बान्ता आउने सुखा खाेकी लाग्ने । सास फेर्न कठिन हुने यस्ता लक्षण देखापरेमा तुरुन्त अस्पताल लैजाने ।

    आफु पनि बचौ र अरुलाई पनि बचाउ

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गरे

    काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले...

    ओलीले राजनीतिक समाधानका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिए

    काठमाडौं, २४ भदौ २०८२ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हाल सिर्जना भएका असामान्य परिस्थितिलाई...

    प्रधानमन्त्री ओलीले राजीनामा दिए

    काठमाडौं, भदौ २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन्। जेनजी समूहले...

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

    काठमाडौं – हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। काठमाडौं...

    नक्खु जेलबाट रवि लामिछाने रिहा हुने तयारी, राजधानीमा तनाव

    काठमाडौं, भदौ २४ — राजधानीमा राजनीतिक तनाव उच्च स्तरमा पुगेको छ। स्रोतका अनुसार, नक्खु जेलबाट...