News Portal

गायिका शान्ति श्री परियारले ल्याईन फेरि अर्को हृदयस्पर्षी गीत “कालो दिन” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
९२९ पटक

काठमाडौ – नेपाली साङ्गीतीक क्षेत्रमा निकै चर्चित गायिका शान्ति श्री परियारको आवाजमा हृदयस्पर्षी गीत “कालो दिन” सार्वजनिक भएको छ ।

लोकेन्द्र खत्रीको शब्द संगीत रहेको यो गीतमा निकै कर्णप्रिय शव्दहरु समेटिएका छ्न । भर्खरै मात्रै बजारमा सार्बजनिक यो गीतमा प्रदेशीयकाहरुको दुख र वेदनालाई समेटिएको पाइन्छ ।

घरको आर्थिक अबस्थाले विदेशीनुको बाध्यता, अर्कोतिर साहुको ऋण, एकातिर आफ्नो प्यारो जन्मभुमि र परिवारको माया यति हुदाहुदै पनि प्रदेशनै जीवन गुमाउनुको हृदयस्पर्षि भावहरुलाई समेटिएको छ । जसले लाखौ प्रदेशीको मन जित्ने छ ।

यस गीतको म्युजिक भिडियो पनि उत्तिकै मार्मिक छ । यस गीतको म्युजिक भिडियोमा लोकेन्द्र खत्री र आरती थापाको उत्कृष्ट अभिनय देख्न पाउछौ । प्रविन रेश्मी मगरले सम्पादन गरेको यो निकै हृदय बिदारक गीतको निर्देशन पनि स्वयम् लोकेन्द्र खत्रीले गरेका हुन ।

स्टुडियो तरंगमा रेकर्ड भएको सो गितलाइ गायक तथा संगीतकार कर्ण सन्ज्याल ले रेकर्ड गरेका हुन भने रकेश वलीले एरेन्ज गरेका हुन ।

गीतको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...