News Portal

फर्सी खादा हुने फाईदाहरु !

हिमालीसंचार संवाददाता
४१२ पटक

फर्सी हामीले प्राय तरकारीका लागि प्रयोग गर्ने सबैले चिनिएको तरकारी हो । फर्सी लहरामा फल्ने यो तरकारी नियमित सेवन गर्नाले शरीरको स्वास्थ्यलाई धेरै फाइदा गर्छ ।

फर्सीमा प्रशस्त मात्रामा भिटामिन “ए, फलाम, फाइबर लगायत विभिन्न पौष्टिक तत्वहरु पाइने भएको हुदाँ फर्सीको मुन्टा, पात, फूल र फल सबै स्वास्थ्यका लागि उपयोगी हुन्छ ।

नियमित फर्सी खादा

> रातिमा निन्द्रा नलाग्ने तथा निन्द्रा कम लाग्ने ब्यक्तिहरुलाई निन्द्रा लगाउनमा विशेष मद्दत गर्छ।

> अनावश्यक मोटोपन नियन्त्रण गर्न सहयोग गर्छ। 

> मुटुलाई स्वस्थ्य राख्न मद्दत गर्छ। 

> ब्लड सुगरको मात्रालाई सन्तुलित राख्न सहयोग गर्छ।

> कमलपित्त, क्षयरोग, बढी तिर्खा लाग्ने, कलेजोमा खटिरा जास्ता रोगलाई फाईदा हुन्छ । 

> फर्सीका १०/१५ बियाँ नियमित खाँदा छाती पोलेको समस्या कम हुन्छ। 

प्रतिकृया दिनुहोस्

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...