News Portal

सन्तोष बस्नेतको निर्देशन रहेको “अबिरल परिरह्यो” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४६५ पटक

काठमाडौ – सन्तोष बस्नेतको निर्देशनमा रहेको म्युजिक भिडियो कलाकार नबिनजङ क्षेत्री र हेमा श्रेष्ठको उत्कृष्ट अभिनय रहेको ‘अबिरल परिरह्यो’ गीतको म्युजिक भिडियो ड्रिम म्युजिक च्यानल मार्फत सार्वजनिक भएको छ ।

सुरज कुमार थापा र मीन निरौला मीठो आवाजमा रहेको गीतको बिरेन्द्र पाठकले शब्द रचना गरेका हुन्। 

दिपक राज विशेवकर्माको संगीत रहेको गीतमा बिश्वा अधिकारीले संगीत संयोजन गरेका छन् भने अनिल अधिकारी र श्याम स्वेत रसाइलीले गीतलाई रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरेका छन्।

ड्रीम म्युजिकको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोको छायांकन कमल प्रसाईले गरेका हुन् भने भिडियोको सम्पादन विकास दहालले गरेका हुन् । 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...