News Portal

प्याज फाईदा र बेफाईदा यस्ता छन्

हिमालीसंचार संवाददाता
५५३ पटक

हाम्रो भान्सामा सधैँ प्रयोग हुने तरकारीमध्ये प्याज पनि एक हो । तरकारीमा, अचारमा र सलादको रुपमा प्रयोग गरिने प्याजका बेफाइदाहरु पनि छन् ।

प्याजले खानाको स्वाद बढाउनुका साथै खानालाई सुन्दर पनि बनाउँछ । यसले खानालाई बास्नादार पनि बनाउँछ । प्याजलाई विभिन्न परिकारको रुपमा पनि खाने गरिन्छ । भने कतिपयले काचो प्याज पनि खाने गर्छन् ।

कसैले प्याजलाई चटनी पनि बनाएर खाने गर्छन् । प्याजमा भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्ट जस्ता पदार्थहरु पाइन्छ ।  

 प्याजको बेफाइदा:

-प्याजमा अधिक मात्रामा फाइभर पाइन्छ । फाइभर शरीरका लागि फाइदाजनक हुन्छ । तर धेरै फाइबर खाँदा पेट दुख्ने समस्या आउन सक्ने भएकाले पेट दुखेको समयमा प्याज खानु हुँदैन । 

-काँचो प्याज खाँदा पचाउन गाह्रो हुन्छ । जसले गर्दा एसिडिटी र छात्ती पोल्ने समस्या आउन सक्छ । प्याजमा प्राकृतिक फुटोक्स हुने भएकाले ग्यासको समस्या पैदा हुन्छ ।
-गर्भवती महिलाले प्याजको सेवन धेरै गर्नुहुँदैन । गर्भवती भएको समयमा प्याजको सेवन गर्दा छात्ती पोल्ने, डकार आउने, बान्ता आउने जस्ता समस्या आउँछन् ।

 -अत्यधिक मात्रा प्याज खाँदा रगतमा चिनीको मात्रा कम हुने समस्या आउँछ ।

– काँचो प्याज खाँदा मुखमा दुर्गन्ध आउँछ । 

प्रतिकृया दिनुहोस्

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...