News Portal

मकाउमा ३९ औं राष्ट्रिय मगर दिवसको अबसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६०३ पटक

मकाउ – मकाउमा संगठित मगर संघ मकाउले ३९ औ राष्ट्रिय मगर दिवसको अबसरमा नेपालको पहिलो सहिद लखन थापा मगरको फोटोमा माल्य अर्पण साथै दिप प्रज्वलन गरेर मगर संघ मकाउका अध्यक्ष शम्सेर थापा मगरको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी मकाउ स्थित थाई रेष्टुरेन्टमा मगर संघ मकाउले शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ। 

आयोजित कार्यक्रममा मगर संघ मकाउका अध्यक्ष शम्सेर थापा मगर, संरक्षक सदस्य सुदर्शन थापा मगर, सल्लाहकार भिम खाम्छा मगर, सल्लाहकार दुर्गा बहादुर थापा मगर, उपाध्यक्ष हिरा थापा मगर, महासचिव सूर्य थापा मगर, सचिव सालिक बगाले मगरले एक साथ दिप प्रज्वलन गरेर मकाउमा मगर दिवसको अबसरमा भेटधाट तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको मगर संघ मकाउका अध्यक्ष शम्सेर थापा मगरले हिमालीसंचारसंगको कुराकानीमा बताएका हुन्। 

आयोजित उक्त कार्यक्रममा मगर संघ मकाउका कोषाध्यक्ष नितु थापा मगर साथै मगर संघ मकाउका सदस्यहरुको उपस्थित रहेको कार्यक्रम निर्मला थापा मगरले कार्यक्रम संचालन गरेकी थिइन । 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...