News Portal

  • रंगेलीमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

    रबिन्द्र बराल
    ३७९ पटक

    माेरङ– रंगेली नगरपालिका स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । स्थानीय युवाहरुले पुरानो बैक नजिकैमा रहेको पुरानै गाेदाम घरलाई निजी लगानी गरेर हल बनाएर बिगत एक बर्ष देखि साेहि कवड हलमा दैनिकी बिहान बेलुका ब्याडमिन्टन समेत खेल्दै आईरहेका छन । ब्याडमिन्टन खेलकाे माध्यमबाट उनीहरुले स्वास्थ्य र स्फुर्त रहनका लागि उनीहरु ब्याडमिन्टन खेल सुरु गरेका हुन ।

    २३ र २४ गते भएको खेलमा लगायत १६ टिमकाे सहभागी रहेको थियोे । फाईनल खेल धरानका धन बहादुर लिम्वु र रविन लिम्बू प्रथम र धरान कै सन्तोष खड्का र सुजन श्रेष्ठ द्वितीय स्थान ल्याएर बिजय भएका थिए । खेलमा प्रथम हुने लाई नगद १५ हजार र दाेस्राे हुने लाई ५ हजार र अनुसाशित खेलाडिहरुलाई सिल्ड प्रमाणपत्र समेत हस्तान्तरण गरिएको थियोे ।

    कार्यक्रममा रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया , बडा अध्यक्ष रामचन्द्र मंण्डल, बुद्धि सुरेश मिश्र , मचिन्द्र कटुवाल , शिशुपा यादव , क्लवका अध्यक्ष ब्रजेश मेह्ता लगायतले खेेेेलका बिजेता तथा उपविजेताहरुलाई सिल्ड प्रमाणपत्र तथ ट्रफि नगद समेत हस्तान्तरण गरेका थिए । खेललाई सम्बाेधन गर्दे मेयरले भने अब रंगेलीमा चाडै कवड हल समेत बनाउने प्रतिव्यघता जनाएका छन ।

    अहिले सन्चालनमा आएकाे कवड हललाई तत्कालै मर्मत गर्न समेत बताएका छन । उनले भने अहिले रंगेली ब्याडमिन्टन खेलकाे जिल्ला स्थानीय टुनामेन्ट नभए  अबका दिनहरुमा प्रत्येक बर्ष दुई पटक एक नम्बर प्रदेशलाई समेटेर ब्याडमिन्टन टुनामेन्ट गराउन युवाहरुलाई आग्रह समेत गरेका छन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २७ गतेको राशिफल

    आज मंसिर २७, २०८२ (डिसेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न कति जनाले निःशुल्क सेवा लिए

    कुवेत– कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ७५० जनाको लक्ष्य भए पनि २०० जनाले...

    निःशुल्क स्वास्थ्य क्याम्पमा हिमालयन रेस्टुरेन्ट हाउसको सहयोग

    कुवेत – कुवेतमा नेपाली समुदायबीच लोकप्रिय हुँदै गएको हिमालयन हाउस ले प्रशंसनीय सामाजिक उत्तरदायित्व प्रदर्शन...

    रास्वपा कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस

    कुवेत – कुवेतस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागले वरिष्ठ सल्लाहकार रजु कार्कीलाई १० प्रतिशत...

    दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

    काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र...