News Portal

रंगेलीमा युवाहरुले ब्याडमिन्टन प्रतियोगिता शुरु गरे

रबिन्द्र बराल
३९२ पटक

माेरङ– रंगेली नगरपालिका स्तरिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । स्थानीय युवाहरुले पुरानो बैक नजिकैमा रहेको पुरानै गाेदाम घरलाई निजी लगानी गरेर हल बनाएर बिगत एक बर्ष देखि साेहि कवड हलमा दैनिकी बिहान बेलुका ब्याडमिन्टन समेत खेल्दै आईरहेका छन ।ब्याडमिन्टन खेलकाे माध्यम बाट उनीहरुले स्वास्थ्य र स्फुर्त रहनका लागि उनीहरु ब्याडमिन्टन खेल सुरु गरेका हुन ।

२३ र २४ गते हुने खेलमा ईलाका प्रहरी कार्यलय सिजुवा, सलकपूर , सोमवारे , मुम्का स्पोर्टिङ क्लव , रंगेली, पकली, बिराटनगर , धरान , सोराभाग लगायत १६ टिमकाे सहभागी रहेको छ । कार्यक्रमकाेे प्रमुख अतिथि रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले पानसमा बत्ति बालेर खेलकाे उद्घाटन गरेका थिए ।

कार्यक्रममा बडा अध्यक्ष रामचन्द्र मंण्डल, टंक आचार्य , बुद्धि सुरेश मिश्र , शिशुपाल यादव, खेलाडीहरुमा बिकर्ण कार्की , शम्भु कटुवाल , सुजित पाैडेल, ढब्बु तामाङ, शिवु राई ब्रजेेश मेहेता र खेल प्रेमिहरुकाे समेत उपस्थित रहेको थियो । खेललाई सम्बाेधन गर्दे मेयरले भने अब रंगेलीमा चाडै कवड हल समेत बनाउने  जनाएका छन ।

साे खेलमा प्रथम हुने लाई नगद १५ हजार र दाेस्राे हुनेलाई ५ हजार र म्यान्द म्याच , म्यान्वद श्रिज, अनुसाशित खेलाडिहरुलाई सिल्ड प्रमाणपत्र समेत हस्तान्तरण गरिने आयाेजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...