News Portal

जगदीश समालको ‘सधैँ सुनुँ सुनुँ लाग्ने’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५५० पटक

काठमाडौ – चर्चित युवा गायक तथा संगीतकार जगदीश समालको ‘सधैँ सुनुँ सुनुँ लाग्ने’ म्युजिक भिडियो सार्वजनिक भएको छ।

चर्चित युवा गायक तथा संगीतकार जगदीश समालको ‘सधैँ सुनुँ सुनुँ लाग्ने’ बोलको गीतको शब्द रचना कल्पना भण्डारीको रहेको छ भने संगीत नारायण सुवेदी आभाषको र स्वर स्वयम् युवा गायक जगदीश समालको रहेको सार्वजनिक गीतमा एरेन्ज शाहस शाक्यको रहेको छ। 

निकेश खड्काको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा दयाहाङ र उषा रजकको अभिनय हेर्न सकिन्छ । बुद्घ थापाले छायांकन गरेका म्युजिक भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन्।

सार्वजनिक गीतको म्यूजिक भिडियो गायक जगदिश समालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् 

म्युजिक भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...