News Portal

गीतकार काशी राज राईको “सुङदेल बजार” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
७४६ पटक

काठमाडौ– खोटाङ दिक्तेल सुङदेलका गीतकार काशी राज राईले एक पछि अर्को गीत लेख्दै आएका राईले आफ्ना गीतहरुलाई दस्तावेजिकरण स्वरूप रेकर्ड गर्दै आएका छन् । गीतकार काशी राज राईको शब्द रचना रहेको गीतलाई पछिल्लो समयका चर्चित गायिका सुनीता थेगेम र गायक दिपेन्द्र राईको युगल आवाजमा रहेको गीत पुर्वाञ्चल म्युजिक युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

सार्वजनिक गीतका रचनाकार राईले आफ्नो धर्म पत्नी लोकमाया राईको सकारात्मक सोच र सहयोगले आफुले गीत सिर्जना गर्न सकेको हिमालीसंचारसंगको कुराकानी भित्री कुरा समेत खोलेका छन्। 

सार्वजनिक गीतको संगीत चर्चित संगीतकार दिपेन्द्र राई र विकास सुब्बाले संयुक्त रुपमा गरेका हुन्।  यस म्युजिक भिडियोका छायांकन तथा इडिटीङ राकेश बज्रचार्याले गरेका गीत पुञ्वाचल डिजिटल रेकर्डिङ स्टुडियो इटहरीमा रेकर्ड गरिएको हो। 

म्युजिक भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...