News Portal

गायिका जुनी खालिङ राईको पुर्वेली लोक भाका “तिनपाने तुरुक्कै” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
९४७ पटक

काठमाडौ– पुर्वाञ्चकी चर्चित गायिका जुनी खालिङ राई, गायक आशिष राईको युगल आवाजमा रहेको पुर्वेली लोक गीत “तिनपाने तुरुक्तै” गायिका जुनी खालिङ राईको युटुब च्यानल मार्फत सार्वजनिक गरेकी छिन्। 

गायिका जुनी खालिङ राईले एक पछि अर्को नयाँ गीत सार्वजनिक गर्दै आइरहेकी गायिका राईले भर्खरै पुनः पुर्वेली लोक गीत “तिनपाने तुरुक्कै” सार्वजनिक गरेकी हुन्। गायिका राईले यस गीतमा संगीत दिएर संगीतकारको रुपमा आफ्नो नाम दर्ज समेत गरेकी छिन्। 

सार्वजनिक म्युजिक भिडियो गीतका गीतकार जीवन खालिङ राईको शब्द रचना रहेको गीतको म्युजिक संयोजन पदमराज थापा मगर, छायांकन तथा इडिटीङ राज बान्तावा राई गरेका गीतको पुर्वाञ्चल रेकर्डिङ स्टुडियो इटहरी, ओपेरा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने मिक्सिंग मास्टरिङ मुस्कान मुकारुङले गरेका हुन्। 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...