News Portal

सुमन राईले “साप्सु बगरमा” बजारमा ल्याए (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५४७ पटक

काठमाण्डौ – लोकप्रिय गायक तथा संगीतकार सुमन राईको नयाँ गीत “साप्सु बगरमा” म्युजिक भिडियो बजारमा ल्याएका छन्। चर्चित संगीतकार राईले “साप्सु बगरमा” पूर्वको पहाड भित्रको साप्सु बगर भूगोलसंग मात्र जोडिएको छैन आफ्नो परिवेशसंग समेत जोडिएको छ।

सार्वजनिक गीतमा शब्द जैबी चाम्लिङ राईको संगीत साथै सुमन राईको आवाज रहेको छ । सार्वजनिक गीतको म्युजिक भिडियोमा अभिनय संगीता थापा मगर, अनिल थापा मगर,अनिश मगरको रहेकोछ।

सार्वजनिक म्युजिक भिडियोको निर्देशन सोमन पाख्रीनले गरेका हुन भने छायांकन बुद्ध थापा र भिडियो सम्पादन रमेश थापाले गरेका हुन। एक्सन स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्डिस्ट सुबास कुथुमी राईले गरेका हुन भने मिक्सिङ गोबिन्द सोनिले गरेका छन। सार्वजनिक म्युजिक भिडियो सुमन राईको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। 

म्युजिक भिडियो यहा हेर्नुस् 

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...