News Portal

आकास संग बोलको म्युजिक भिडियो सार्वजनिक ( म्युजिक भिडियो)

हिमालीसंचार संवाददाता
४९५ पटक

काठमाण्डौ – गायक तथा संगितकार बुद्ध राईको आवाजमा रहेको आकास संग बोल रहेको म्युजिक भिडियो आज सार्वजनिक भएको छ।

साहित्यकार मित्र किराँतीको शब्द अनि गायक बुद्ध राई अनि सविन लिम्बुको संगीत संयोजन रहेको यो गीत ओएस आर डिजिटल युटुब च्यानलको अफिसियल युट्युब च्यानल मार्फत आज सार्वजनिक भएको हो।

एक्सन डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतको रेकर्डिस्ट सुबास कुथुमी राईले रेकर्ड गरेका यस गीतलाई साउण्ड ईन्जिनियर गोबिन्द सोनिले मिक्सिङ तथा प्री मस्टरिङ गरेका हुन।

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...