News Portal

विष्णु खत्रीले ल्याए मौलिक सालैजो गीत “मायाको बस्ती”

हिमालीसंचार संवाददाता
६५१ पटक
कमल सिंह ठकुरी

काठमाडौँ – बहुचर्चित गायक विष्णु खत्रीले मौलिक सालैजो गीत नेपाली सांगीतिक बजारमा ल्याएका छन। “मायाको बस्ती” बोलको गीत गायक खत्रीले आफ्नै यूटूब च्यानल मार्फत ल्याएका हुन।

उक्त गीतमा मिठो स्वर भरेर गायक खत्रीलाई गायिका सरिता श्रीष मगरले साथ दिएकी छन भने, खेमन शर्माले सो गीतको लय तथा शब्द सिर्जना गरेका हुन। सो गीतको म्युजिक भिडियोमा होम गरुङको निर्देशनमा कलाकारहरु सबिन गरुङ, सरिता दनकुटी र सगुन खत्रीले नृत्य प्रस्तुत गरेका छन्।

मरभूमी नारायणको छायाँकन तथा रोशन धितालको सम्पादनमा तयार पारिएको उक्त गीतको म्युजिक भिडियोलाई समधुर क्रीयसनको उत्कृष्ट उत्पादनमा सार्वजनिक गरिएको छ।

पुरा म्यूजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्:

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...