News Portal

काठमाडौंमा नि:शुल्क पीसीआर परीक्षण गरिने

हिमालीसंचार संवाददाता
४८२ पटक

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नि:शुल्क कोरोना परीक्षणको तयारी भएकाे बताउनु भएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर शाक्यले आईतबारबाटै नि:शुल्क पीसीआर परीक्षण थालिने बताउनुभयो।

काठमाडौं महानगरपालिकाले कोरोना परीक्षणको दायरा बढाउने हेतुले भोलिबाट नि:शुल्क पीसीआर परीक्षण सुरु गर्न लागेकाे उहाँकाे भनाइ छ। कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको लागि मोबाइल भ्यान सञ्चालन गरेर स्वाब संकलन गर्न गरिने बताउनु भयो।

महानगरको यो कार्यले काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्यामा न्यून ल्याउन सघाउ पुग्ने आशा रहेको बताउनु भएको छ। उहाँले कोरोना महामारीको यो चक्र तोड्न भनाई कडा कदम चाल्नुपर्ने बताउनु भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २३ गतेको राशिफल

आज चैत २३, २०८२ ( अप्रिल ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...