News Portal

रंगेली अस्पतालका डाक्टरमाथि कार्वाहीकाे सिफारिस

रबिन्द्र बराल
५१२ पटक

माेरङ – बिहीबार मध्यरातमा नर्सिङ कवाटरमा रंगेली अस्पताल परिषर भित्र चिकित्सकहरुले मदिरा सेवनगरेकाे र बाहिरी चिकित्सकसहित निजी औषधी व्यापारीलाई राखेर मदिरा खाएर मनोरञ्जन गर्ने गरेको खवर केहि साता अगाडि विभिन्न अनलाइनमा खवर प्रसारण सम्प्रेषण भएपछि कार्तिक ७ गतेे डाक्टरहरु काेराेना माहामारीकाे समयमा डिउटीकाे राेष्टम छाडेरसमेत भागेका थिए।

यस बिषयकाे चाैतर्फि आलोचना भएपछि रंगेली नगरपालिकाले १३ गते डिउटी राेष्टम छाडेर भागेका सात जना डाक्टरहरुलाई कार्वाही गर्नेका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको छ।

नगरपालिकाले अस्पतालमा कार्यरत डा.सुनिल कुमार चौधरी डा.रोशन झा, डा. लक्ष्मि नारायण कामत, स्टाफ नर्स वर्षा श्रेष्ठ, अनिता कुुुमारी मेहता, अनमी यशोदा भण्डारी र आस्मा माझीलाई समेत नगरपालिकाले उनीहरुलाई कार्वाहीकाे लागि सिफारिस गरेकाे हाे।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...