News Portal

गायक राजेशपायल राई र अमृता थुलुङ राईको “मिठो बोलेर…!” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५८४ पटक

काठमाण्डौ – चर्चित गायक राजेश पायाल राई र अमृता थुलुङ राईको “मिठो बोलेर…!” गीतको म्युजिक भिडियो गायिका तथा संगीतकार मिना राईको युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन्।

सार्वजनिक म्युजिक भिडियो गीतका शब्द रचना गायिका मिना राईले नै रचना गरेकी हुन्। यस गीतका संगीतकारका रुपमा संगीत दिएर नेपाली सागीतिक आकासमा महिला संगीतकारका रुपमा आफ्नो परिचय समेत स्थापित गायिका राईले गरेकी छिन्। 

काठमाण्डौ स्थित भरजिन भोइस स्टुडियोमा रेकर्डिङ गरिएको गीतको मिस्सिङ मास्टरिङ मिन बिष्टले गरेका हुन्। सार्वजनिक गीतको प्राविधिक पक्षको इडिटिङ,कलर र सिनेमाग्राफर गंगा राम राईले गरेका छन् भन्ने पोष्ट प्रोडक्शन गाउले इन्टरनेटमेन्ट मिडिया ग्रुप प्रालिले गरेको हो। 

म्युजिक भिडियो यहाँ हेर्नुस् :

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...