News Portal

विक्रम बरालको “दुईतले फलामको खाटैमा…” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
८९६ पटक

काठमाण्डौ – नेपाल आइडल सिजन-२ का प्रतिस्पर्धी विक्रम बरालले “दुइतले फलामको खाटैमा…! गीत सुरज विश्वकर्मा युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन्।

सार्वजनिक गीतका संगीत सुरज विश्वकर्माले गरेका हुन भने यस गीतका शब्द रचना समेत सुरज विश्वकर्माले लेखेका हुन्। विगत लामो समयदेखि प्रदेशी भूमि मकाउलाई कर्मथलो बनाएका संगीतकार तथा गीतकार विश्वकर्माले मकाउका विभिन्न स्थानमा छायांकन गरिएको छ।

क्रेजी स्टुडियो पोखरामा रेकडिङ गरिएको गीतका एरेन्ज मिक्सिंग विवश खातीले गरेका हुन्। बाँसुरी सुदीप ग्यायक र सारंगी विशाल ग्यायक स्टुडियो लिप्सिङ छायांकन सुरजले गरेका हुन्। 

 म्युजिक भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...