News Portal

“पोल्छ मुटु” गीतको म्युजिक भिडियो सार्वजानिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
१०२१ पटक

काठमाण्डौ – विगत धेरै लामो समयदेखि अमेरिकाको कोलोराडो राज्यमा बसेर पनि नेपाली गीत लेखनमा सकृय गीतकार मणिराज बस्नेतको नयाँ गीत “पोल्छ मुटु…” सार्वजानिक गरेका छन्।

बिशेष गरेर प्रदेशीलाई नेपाली चाढपर्व आउँदा आफ्नो देश, परिवार र साथी-भाईको याद अनी सम्झाना र प्रदेशमा झेलिने विभिन्न दुखकष्ट यस गीतमा समेटिएको छ। यो मर्मस्पर्सी गीतको शब्द मनिराज बस्नेतले लेखेका हुन भने संगीत बिबि अनुरागी र स्वर रामकुमार नेपालीको रहेको हो।

गीतको म्युजिक भिडियो निर्देशक डि आर सुजनले गरेका छन् भने दिलिप रायमाझी, अन्जली अधिकारी र सरिता राजोपाध्यायको मुख्य अभिनय रहेको छ। यस गीतको म्युजिक भिडीयो मनिराज बस्नेतको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।

 म्युजिक भिडियो यहाँ हेर्नुस्:

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...