
काठमाण्डौ – फ्याफुला रेकर्डिङ स्टुडियोको बजार ब्यबस्थापनमा आएको यो लोक गीतमा हिकेश श्रेष्ठको “दशै फेरी आयो है…” भन्ने लयको गीत फ्याफुला नेपालको युटुब च्यानलबाट सार्वजनिक गरेका छन्।
जुगल गाउँपालिका वडा नं ६ हगाम हाप्रा सेउजेका सानै उमेरदेखि गीतसंगीत प्रति अभिरुचि राख्ने जुगल-६ निवासी गायक हिकेश श्रेष्ठ, सुनिल विक र अर्चना श्याङ्ताङको आवाजमा रहेको गीत दशै अगाबै सार्वजनिक गरेका हुन्।
गीतकार सुनील बिसीको शब्द रचना रहेको गीतको संगीत भने हिकेश श्रेष्ठले नै गरेका हुन् भने विष्णु तामाङले ऐरेन्ज गरेका गीत लिरिकलमा सार्वजनिक गरेका हुन्।
म्युजिक भिडियो यहाँ हेर्नुस् :
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
