News Portal

ध्रुब हिमाली अभिनित राजु परियारको स्वरको दशैं गीत “गाउँमै मनाउ दशैं तिहार” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६४९ पटक

काठमाडौं – बहुचर्चित लोकदोहोरी गायक राजु परियार र गायिका शान्ता खत्री कार्कीको स्वरमा “गाउँमै मनाउ दशैं तिहार” गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ।

उक्त गीत जीवन प्याकुरेलको शब्द, रिमेशकुमार थापाको संगीत, विजय थापाको संगीत संयोजन र कृष्ण बाजुरालीको मिक्सिङ तथा मास्टरिङमा तयार पारिएको हो।

विक्रम चौहानको निर्देशन तथा करियोग्राफी रहेको सो गीतको म्यूजिक भिडियोमा कलाकारहरु ध्रुव हिमाली, टीका जैसी र दिनेश केसीको अभिनय अभिनय देख्न सकिन्छ।

भिडियोमा अमन बडुको छायांकन, लक्ष्मण चौहानको सम्पादन र रिमेशकुमार थापाको निर्माण छ। यो गीतको म्यूजिक भिडियो डिएआर मुभिजको अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्:

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...