News Portal

  • संगीत सरोबरले ल्यायो इशान बसन्तको “फेरी पनि” (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ५८० पटक

    राजु बोहरा–काठमाडौँ । मकवानपुर जिल्लामा जन्मिएका गायक इशान बसन्तले अशंख्य राष्ट्र प्रेमीहरुलाई लक्षित गर्दै यतिबेला एक निकै मन छुने राट्रिय भावले ओतप्रोत भएको गीत बजारमा ल्याएका छन् । उक्त गीत “फेरी पनि” बोलको रहेको छ । प्रस्तुत गीतमा उनै गायक इशान बसन्तको कर्णप्रिय स्वर रहेको छ । नेपाली गित संगीतको क्षेत्रमा एक स्थापित नाम बन्ने प्रयासमा लागेका इशानको स्वरले सजिएको यस गीतलाई शब्द संगीत उनि आफैले भरेका छन् ।

    निकट भबिस्यमा नै यस गीतको म्युजिक भिडियो पनि सार्बजनिक हुने जानकारी प्राप्त भएको यस गीतलाई लिरिकल भिडियोको रुपमा अहिले संगीत सरोबरको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । नेपाली गीत संगीतको बजारमा यस्ता राष्ट्र भक्तिपूर्ण गीतहरु थोरै मात्रामा बजारमा आउने गर्दछन्, अन्य माया प्रीतिको गीत संगीतको भिडमा यी यस्ता गीतहरुले थोरै श्रोता तथा दर्शकहरुको माया पाउने भएता पनि अजम्बरी रहने कुरामा गायक इशान’ बिस्वस्थ रहेका छन् ।

    उनि भन्छन् अशंख्य श्रोता एवं दर्शकहरु बाट प्रसस्त माया प्राप्त गरेको खण्डमा अन्य गीतहरु पनि क्रमस बजारमा ल्याईरहने छु हामी प्रतिभावान कलाकार इशान बसन्त ज्युलाई सफल सांगीतिक यात्राको शुभकामना ब्यक्त गर्दछौं ।

    भिडियो हेर्न तल क्लिक गर्नु होला ।

    https://www.youtube.com/watch?v=2UF8wWdZ70c&feature=youtu.be

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ७ गतेको राशिफल

    आज भदौ ७, २०८२ (अगस्त २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सङ्खुवासभामा भूकम्पको धक्का

    काठमाडौँ – सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर आइतबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको...

    उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

    काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी...

    प्रभु साह– ठगी आरोपमा निष्कासन पाएका नेतालाई प्रधानमन्त्री ओलीले भ्रमपूर्ण प्रचार गर्दै एमालेमा भित्र्याए

    काठमाडौँ, भदौ ६ – आम जनता पार्टी (आजपा) का अध्यक्ष उपेन्द्र साहले एमाले अध्यक्ष तथा...

    लाल बकैया खोलाको जलसतह सतर्कता तह नाघ्यो

    काठमाडौँ, भदौ ६ – मकवानपुरको लाल बकैया खोलामा लगातारको वर्षापछि पानीको सतह सतर्कता तह नाघेको...