News Portal

सशी किराती र कृष्ण भक्त राईको “धानै झुल्यो लह लह…! सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
९४६ पटक
२०७७ असार ३१, बुधवार

काठमाण्डौ । गायिका सशी किराती र गायक कृष्ण भक्त राईको “धानै झुल्यो लह लह… पुर्वेली लोक गीत एस.के. इटरटेइटमेन युटुब च्यानल मार्फत गायिका सशी किरातीले सार्वजनिक गरेकी छिन् । 

शब्द संगीत गायिका स्वयम् सशी किरातीको रहेको पुर्वली लोक गीत “धानै झुल्यो लह लह” का एरेन्जर भने गायक कृष्ण भक्त राईले गरेका हुन् । स्टुडियो किङ काठमाण्डौ, स्टिङ रेकर्डस, इटहरीका रेकडिस्ट सुरेश राई र प्रकाश अधिकारीले गरेका हुन भने मिक्सिंग राजु कार्कीले गरेका म्युजिक भिडियोको बुज्ज क्रियशन भने इटहरीमा गरिएको हो ।

गायिका सशी किराती र गायक कृष्ण भक्त राईले आवाज दिएका पुर्वेली गीत “धानै झुल्यो लह लह…सार्वजनिक गर्नका लागि विगत धेरै लामो समयदेखि मकाउमा कार्यरत गायक केशव राईलाई विशेष धन्याबाद दिइएको छ। हिमाली संचारको जिज्ञासामा केशव राईले राम्रो गीत बनेको प्रतिक्रिया दिएका छन्। 

भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...