News Portal

कांग्रेस महिला सांसद रेग्मीद्वारा तिजको ऋषिपञ्चमीमा सार्वजनिक विदा दिन सरकारसग माग

हिमाली संचार संवाददाता
७३३ पटक

काठमाडौं – नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले हिन्दु नेपाली महिलाहरुको चाड तीजको ऋषिपञ्चमीमा सार्वजनिक विदा दिन माग गरेकी छन् ।

बिहीबारको संसद बैठकमा उनले यसअघि सार्वजनिक विदा भए पनि सरकारले कटौती गरेको भन्दै पुन विदा दिन माग गरेकी हुन् ।

‘महिलाले भोकै बसेर बडो आस्थाका साथ विश्वासका साथ शिवजीको पूजा गर्ने गर्छन् । दिनभरी शिवजीको पूजा हुन्छ’ उनले भनिन् ‘यसअघि ऋषिपञ्चमीको दिन विदा हुन्थ्यो । अहिले सरकारले महिलाको आस्थाको पर्व दिनको विदा कटौती गरेको छ । आम महिलाहरुको माग छ, ऋषिपञ्चमीको विदा नकटाइयोस्’ सांसद रेग्मीले भनिन् ।

सांसद रेग्मीले तीजको बेलामा सरकारले मूल्यवृद्धि गरेर तीज मान्नै नसक्ने बनाएको पनि आरोप लगाइन् । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तले न्याय नपाउने गन्ध पाइसकेको पनि रेग्मीले दावी गरिन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...