News Portal

६ बर्षिय बसन्तको ” म त सानो केटा” सार्बजानिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
९२० पटक

लक्ष्मण रसाइली
काठमाडौँ – ६ बर्षका बसन्त तामाङ्गको “म त सानो केटा” आज सार्बजनिक भएको छ।बार्हबिशे सिन्धुपाल्चोकका ६ बर्षका बसन्तको पहिलो म त सानो केटो जनालय न्यूज  टेलिभिजन बाट आज मात्र सार्बजानिक भएको हो।

अहिले नेपालको  सबै भन्दा कान्छो कलाकारको रुपमा आएका बसन्तको उक्त गितको शब्द संगीत आर बि लामा ले गरेका छन।साथै निर्देशन बि बि गुरुङको  रहेको छ,भने हलेसी डिजिटल मा रेकर्ड भएको सो गितको भिडियो सम्पादन दिपेन्द्र भट्ट ले गरेका छनर जुन गित को पूरा म्युजिक भिडियो समेत निर्माण गरिएको छ ।

सोही गित आज सार्बजनिक भएको हो।सो गितले ग्रामिण भेगका बालबालिकाको सत्य जिबन कथामा आधारित छ । घरको १७ जना दाजु बहिनि का सबै भन्दा कान्छा छोरा अर्थात १७औ छोरा बसन्तले सो गित मार्फत आफ्नो प्राकृतिक प्रतिभा देखाएका छन। साथै बुढा बा आमाले समेत छोराको प्रतिभा देखि निकै प्रभावित र खुसी  भएको बताए।

आफ्नो घरका १७ जना बच्चाको बा आमा बनेका बा आमा  कान्छा छोराको चाहानाको लागि हरदम लागि रहने बताएका छन । ग्रामिण बस्तीमा हुर्केका बसन्त सहि शिक्षा पठन पाठन बाट दुर छन।जुन  घरको जेठी छोरी शिला  लामाले घरको जिम्मा पुर्ण रुपमा जिम्मेवारी बहन गरि रहेकी छिन ।

जो प्रवास बसेर घरको पुर्ण जिम्मेवारी पूरा  गरि रहेकी छन। घरको अबस्था एकदमै नाजुक भएका कारण कान्छा भाईको भबिष्य जुन संगीत मै बिताउने अबस्था र भबिष्य जोडिएको बताइन ।

यस्तो छ भिडियो हेर्नुस:-

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...