News Portal

गजल

हिमाली संचार संवाददाता
७७९ पटक
२०७७ जेठ १३, मंगलबार

सब्बै प्राणीलाई मोक्ष गराउने नदी हुन पाउँ
तारा मण्डल नियाल्दै उड्ने चरी हुन पाऊँ,

आफ्नो कारण कसैले पीडा झेल्न नपरोस्
अन्तर आत्मामा खुसी भर्ने खुसी हुन पाऊँ,

साहित्यिक मनहरुको मन मस्तीष्क छुने
सुन्दर सृजना सृजित गर्ने कवि हुन पाऊँ,

दुखी आत्माहरुको कलेजिको आर्त बनेर
धनको धनी होइन मनको धनी हुन पाऊँ,

समयको रफ्तार सँगै बढ्नु छ अघि-अघि
सारा संसारलाई नचाउने घडी हुन पाउँ।।

दुर्गा श्रेष्ठ
– जुगल गाउँपालिका, सिन्धुपाल्चोक

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...