News Portal

भारतीय सैन्यचिफ र पत्रकारलाई रमेश प्रसाईको अग्रेजीमै राम्रो झापड (भिडियोसहित)

हिमाली संचार संवाददाता
५११ पटक
२०७७ जेठ ११, आइतबार

काठमाण्डौ – नेपाल सरकारले भारतद्वारा अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नया राजनैतिक नक्सा जारी गरेपछि भारतका संचार माध्यमहरुले नेपाल विरुद्ध भ्रामिक समाचार प्रसारण गरिरहेका भारतीय पत्रकार र भारतीय सैन्यचिफलाई धरानदेखि रमेश प्रसाईले गतिलो जबाफ दिएका छन्।

नेपाल भारतवीचका सिमाना विबाद भैरहदा यस विषयमा भारतीय सेनाका चिफ मनोज मुकुन्द नरभावीले दिएको स्टेटमेन्ट र पत्रकार अर्बन गोस्वामीले नेता डा. मिनेन्द्र रिजालसंग लिएको अन्तरवार्ता यतिबेला ट्रेन्डिङमा रहेको छ। रमेश प्रसाईले धरानदेखि यस बिषयमा भारतीय सैन्यचिफ र पत्रकारका लागि राम्रो सुझाव सहितको मिठो जबाफ दिएका हुन्।

नेपाल भारतवीचको सिमाना सम्बन्धि केन्द्रित रहेर कालापानी र लिम्पियाधुरा लिपुलेक बारेका यथस्ट प्रमाण सहित भारतका पत्रकार र सैन चिफका लागि अंग्रेजीमा दिएको सुझाव भिडियो सहित रमेश प्रसाई र जीवन विष्टको एकशन नेपाल युटुब च्यानलदेखि जस्ताको त्यस्तै राखेका छौ। 

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...