News Portal

असई कार्कीको शव पोष्टमार्टम गर्न त्रिवि लगियो

हिमाली संचार संवाददाता
८९५ पटक
२०७७ जेठ ११, आईतबार

काठमाडौं – सुतेकै ठाउँमा मृत फेला परेका प्रहरी बिट स्वयंभूका असई विष्णु कार्कीको शव पोष्टमार्टमका लागि लगिएको छ। उनको शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।

कार्कीको कन्चटमा गोली लागेको देखिएको छ। उनको मृत्युबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।

काठमाडौं प्रहरी परिसरका डीएसपी राजकुमार केसीले प्रारम्भिक अनुसन्धानमा असई कार्कीले प्रारम्भिक अनुसन्धानमा कार्कीले आफूलाई आफैंले गोली हानेको हुनसक्ने देखिएको बताएका छन्।
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...