News Portal

हेलिकोप्टर चढ्दा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको आलोचना

हिमाली संचार संवाददाता
६६९ पटक

बिबिसी – पाकिस्तानका प्रधानमन्त्री इमरान खानको हेलिकोप्टर सवारीलाई लिएर बहस सुरु भएको छ । खानको निजी निवास सरकारी आवासबाट करिव १५ मिलोमिटर दुरीमा छ र त्यहाँ जान उनले हेलिकोप्टर प्रयोग गरेका हुन् ।

प्रधानमन्त्री भए लगतै खानले प्रधानमन्त्री कार्यालयका कर्मचारी कटौती गर्नुका साथै विलासी गाडीहरु बेच्ने घोषणा गरेका थिए । यसको धेरैले प्रशंसा पनि गरे ।

तर, १५ किलोमिटरको दुरीमा पनि हेलिकोप्टर प्रयोग गरेपछि खानकै आलोचना भएको छ । धेरैले प्रधानमन्त्रीको कार्यालय जाने शैलीलाई भीभीआईपी भनेका छन् । सामाजिक सञ्जालमा पनि उनको मजाक उडाइएका छन् ।

तर, पाकिस्तानका सूचनामन्त्री फवाद चौधरीले प्रधानमन्त्री खानको बचाउ गरेका छन् । हेलिकोप्टरमा यात्रा गर्नु निकै सस्तो भएको उनको दाबी छ । उनका अनुसार हेलिकोप्टरमा यात्रा गर्दा एक किलोमिटरको ५५ हजार मात्र पर्छ ।

तर, उनको दाबी झूटो भएको पाएपछि पाकिस्तानमा टप ट्रेन्डिङमा समेत आएको छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...