News Portal

धरानमा पनि भेटिए कोरोना संक्रमित, विपि प्रतिष्ठानको आइसोलेसन उपचारत छन्

हिमाली संचार संवाददाता
३७७ पटक
२०७७ जेष्ठ ६, मंगलवार

धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इटहरीका उपचाररत एक युवामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

इटहरीका १८ बर्षीय एक युवा ज्वरो आएपछि हिजो इटहरीबाट वीपी प्रतिष्ठान धरान आइपुगेका थिए । उनलाई वीपीका हेल्प डेस्कबाट आइसोलेसन वार्डमा सारिएको छ । उनी आफ्नो बुवासँग धरान वीपीमा उपचारको लागि आएका हुन ।

धरान प्रतिष्ठान श्रोतका अनुसार उनी वीपीमा आउनुअघि इटहरीकै एक क्लिनिकमा पनि पुगेको खुलेको छ । त्यहाँबाट नै उनलाई वीपी धरानमा रिफर गरेका हुन । यस्तै, सुनसरीका सशस्त्र प्रहरी जवानको पनि रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ । ती प्रहरी पश्चिम कुसाहमा कार्यरत रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...