News Portal

जनसम्पर्क समितिलाई काँग्रेस महाधिवेशनमा मताधिकार : सुजता कोइराला

हिमाली संचार संवाददाता
४६० पटक
२०७७ वैशाख २८ आइतबार

काठमाडौं – नेपाली काँग्रेसकी नेतृ सुजता कोइरालाले जनसम्पर्क समितिका प्रतिनिधिलाई काँग्रेस महाधिवेशनमा मतदान अधिकार दिन नहुने बताएकी छिन्।

दूरबिननेपालसँगको भिडियो कुराकानीमा नेतृ कोइरालाले जनसम्पर्क समितिको विवादको जड महाधिवेशनमा मतदानकै विषय रहेकाले पर्यवेक्षकको रुपमा मात्र सहभागि गराउनेपर्ने धारणा राखिन।

समय अनुसार जनसम्पर्क समितिलाई परिमार्जन गर्नुपर्ने पनि नेतृ कोइरालाको भनाई छ। स्थापनाकाल र अहिलेको अबवस्था फरक परेको भन्दै उनले अब पनि नेताहरुलाई विदेशमा सपिङ्ग गराउने र खाना खुवाउनका लागि मात्र जनसम्पर्क समितिको सिमित हुन् नहुनेमा जोड्दिइन्।

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...