News Portal

वीर खाँड ठकुरी, नवीन र गीता शाहीको दोहोरी गीत “मायाको झझल्को” सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
१२३२ पटक

२०७७ वैशाख १०, बुधबार

काठमाडौं – क्रीयटिभ मिडियाको प्रस्तुतिमा रहेको वीर खाँड ठकुरी, नवीन चन्द र गीता शाहीको टिपिकल लोक दोहोरी गीत “मायाको झझल्को” हालै मात्र बजारमा ल्याईएको छ।

गायक वीर खाँड ठकुरी र गीता शाहीको अवाजमा रहेको उक्त गीतको शब्द दुरदर्शन थापाको रहेको छ भने अलिफ खानले म्युजिक भरेका हुन।

साथै सो गीतको म्युजिक भिडियोमा दिपेन्द्र थापा मगर, मनिशा थापा मगर, नवीन चन्द र तुल्सा सुनारले गरेको अभिनयलाई हेमन्त कडेलले छायांकन गरेका हुन भने ड्रोनमा इन्द्रजीत खड्का र सम्पादन मान बहादुर ओलीको रहेको छ।

सुर्खेतको अवलचिङ-चिङ्गाड क्षेत्रमा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई गायक वीर खाँड ठकुरीकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

यो गीतको म्युजिक भिडियोलाई हिमालीसंचार डटकम र गुराँसखबर डटकमले मिडिया पाटनरको रूपमा साथ दिएका छन। हिमालीसंचार र गुराँसखबरका प्रमुखहरुले यो गीत थप सफलताको उचाइमा पुग्ने बिश्वास ब्यक्त गरेका छन।

हेर्नुहोस उक्त गीतको म्युजिक भिडियो:

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...